ताजा समाचार

घाँस खेतिमा अधारित पशुपालन गरौ

  • चैत १६, २०७९
  • १९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चैत्र १६  बिराटनगर । घाँस खेतिमा उखु जस्तो देखिने बहुवर्षिय घाँस हो। यसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ । चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ। खेत बारीलाई २-३ पटक जोतेर नेपियर घाँसलाई (३ आँख्ला भएको, ४५-६० सेमी लामो) ४५ डिग्रीको कोण बनाई प्रत्येक कटाइ १५ सेमी फरकमा र एकदेखि अर्कोसम्मको फरक ९० सेमी हुनु पर्दछ । प्रति हेक्टर ५०- ८० किग्रा नाइट्रोजन र ५० किग्रा फसफोरस मल हाल्नु पर्छ।[१] यो घाँस लगाएको २.५ महिना देखि ३ महिना पछि प्रथम पटक काट्न राम्रो हुन्छ। त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५-६ हप्ता पछि र हिउदमा ८-१०हप्ताको फरकमा घाँस काट्न सकिन्छ। घाँस काट्दा जमिन देखि माथि १५-३० सेमी घाँस छोडेर काट्न पर्छ। धेरै तल फेदमा हुने गरी घाँस काटेमा घाँसको उत्पादन घट्दछ।

Open photo  Open photo

घाँस खेतिमा अधारित पशुपालन गरौ। बर्ष मा १५० कुन्टल प्रति कठ्ठा भन्दाबढी उत्पादन लिन सकिने बहुबर्शे घाँस हरु अस्ट्रेलियन रेड नेपियर, स्मार्ट नेपियर, बङ्लादेश हाफ रेड नेपियर, सुपर नेपियर, ४ जी  बुलेट,हाईबृड सुपर नेपियर मक्का क्रश नेपियर सीओ ६ नेपियर र ताइवान ज्वाइन्ट किङ नेपियर घाँस को बीउ तथा बिरुवा चाहिएमा सम्पर्क गर्नु होला।पुर्बान्चलकै सबै भन्दा ठूलो घाँस फार्म शोभा मल्टिपर्पस एग्रो प्रा.लि. बिराटनगर सम्पर्क नम्बर ९८५२०५४५१२/९८०८६९२८४१ नेपाल कै सबैभन्दा सस्तो सुलभ दरमा उपलब्ध गराउने साथै  नेपाल भरी डेलिभरी गर्न सकिने ।  साथै बिराटनगर,इटहरी र धरानसम्म हरियो घासको पनि डेलिभरी हुदैछ । चाहिने ब्यक्ति,संस्था वा फर्म ले सम्पर्क गर्नुहोला ।

Open photo Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤