ताजा समाचार

पत्रकार महासंघको केन्द्रीय बैठकमा सहभागी हुँदै बनैता

  • चैत १६, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १६ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आठौ बैठकमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहभागी हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौ बैठक लुम्बिनी प्रदेशको पछिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ७ उजैनी स्थित रहेको रामग्राम स्तुपमा हुन गइरहेको केन्द्रिय समितिको आठौं बैठकमा सहभागिताका लागि जान लागेको बनैता निजी स्रोतले जनाएको छ । सिरहामा बौद्धिक , निडर र स्पस्ट वक्ताको रुपमा परिचित बनैता नेपाल पत्रकार महासंघ सिराहा शाखाको गहना मानिन्छन् । देशको राजनीतिक परिवेशलाई नजिकबाट बुझेका बनौताले भ्रष्टाचारको खुलेर बिरोध गर्ने हस्तीको रूपमा सिरहामा आफूलाई साबित गराइसकेका छन् । शैक्षिक बौद्धिक उच्च छविका धनी बनैताले सिराहा छोड्दा सक्रिय पत्रकारहरुले सफल यात्राको शुभकामना दिएका छन् । पत्रकारिता जगतमा देखिएका चुनौतीलाई सामना गर्दै सिरहाको पत्रकारितामा अमूल्य योगदान गर्दै आएको बनौताको लुम्बिनी प्रदेशको बैठकको सहभागिताले सिरहाको पत्रकारिता मजबूत हुने आम सिरहाबासिको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤