ताजा समाचार

९"लाख रकम सहित प्रहरीको हतियार समेत लुटेरा समूहले लुटेर फरार

  • फागुन १०, २०७९
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

१० फाल्गुन २०७९ बुधबार सिरहा जिल्लाको मिर्चैया कल्याणपुर सडक खण्ड बाट लुटेरा समुहले करिब ९ लाख रकम तथा प्रहरी को हतियार समेत लुटेको छ । सिरहाको मिर्चैयाबाट कल्याणपुर मनि ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ लुटेर फरार भएको छ । ग्लोबल आई.यम. ई बैंक मिर्चैया बाट पैसा लिई कल्याणपुर मनि ट्रान्सफर मा पैसा जम्मा गर्न लाईजाने क्रममा मिर्चैया र कल्याणपुर सडक बाटोबाट लुटेराले ९ लाख रुपैया तथा प्रहरीको हतियार समेत लुटेर फरार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤