ताजा समाचार

बिभिन्न मुद्दाका फरार अभियुक्त पक्राऊ

  • फागुन २, २०७९
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । धनुषा प्रहरीले विभिन्न अपराधका मुद्दा लागेका दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । फाल्गुन ०२ गते अं. १०;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय औरही धनुषाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटि गएको प्रहरी टोलीले धनुषाको औरही गा.पा.-२ स्थितबाट कुटपिट मुद्दाका फरार प्रतिवादी ११ जना अभियुक्तलाई पक्राऊ गरेकाे छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले धनुषा मिथिला न.पा. २ स्थितबाट सवारी ज्यान र विविध मुद्दाका १/१ जना फरार प्रतिवादी गरी जम्मा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत धनुषामा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤