ताजा समाचार

त्रिभुवन विश्वाविद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्वको चयन

  • माघ २५, २०७५
  • १२७३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौ,माघ २४ गते । त्रिभुवन विश्वाविद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्वको चयन भएको छ ।केहि समय आगाडी सम्पन्न भएको त्रिभुवन विश्वाविद्यालय प्राध्यापक संघको पाँचौ राष्ट्रिय अधिवेशन द्वारा निर्वाचित सदस्यहरुले आफू मध्य बाट सभापति पदमा बसन्त ढकाल ,उपसभापतिमा कपिलदेव यादव ,महासचिवमा केशवराज शर्मा ,सचिवमा अजय कुमार पौडेल र कोषाध्यक्षमा उतरा खनाल चयन गरेका छन्। सदस्यहरु गंगाराम डि।सि।, मीना गुरुङ, कमलराज पौडेल, बद्री तामाङ, कृष्णराज ढकाल , रेमन्त मोरबैता, प्रकाश श्रेष्ठ , सुन्दर गौतम,डा। पद्मप्रसाद खतिवडा ,मौसमी गुरागाई रहेका छन् साथै भोली शुक्रवार नव निर्वाचित समितिलाई प्रमाणपत्र बितरण एवम् कार्यभार हस्तान्तरण कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤