ताजा समाचार

आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगिता नेपाल (पत्रकार) धर्मेन्द्र चौधरीले गरे उद्घाटन

  • माघ २७, २०७९
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ । भारत जिला बलरामपुर पचपेड़वा हरनहवा परसिया राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल (पत्रकार) धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ। उदघाटन गर्दै पत्रकार अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’

देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको पत्रकार अतिथि चौधरी पत्रकारले भनाइ रहेको थियो । त्यसतै उद्घाटन कार्यक्रममा बाेल्दै प्रधान सन्तोष चौधरी जनता समाजवादी पार्टी युवा खेलाडी लाई शुभकामना दिदै बलरामपुर खेलाडीहरु लाइ प अपेक्षा खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरु लाई खेलकुदको माध्यम बाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट (अध्यक्ष)एम डी मुस्तफा युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा । 

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤