ताजा समाचार

समाजका राजनीतिक चिन्तनका धनी भण्डारी

  • माघ २२, २०७९
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल माघ २२ । नेपाली राजनीतिक इतिहासकाे पाटोलाई नियाल्दा शाशक जहिले पनि आफ्नो सत्ता जोगाउनका निम्ति अनेकन आन्तरिक झमेलामा अल्झिरहदा तत्कालीन अवस्थामा जनताले सास्तीका बीच उभिएको ईतिहास ताजा रहेको देखिन्छ । बिगतका राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको होड बाजीले सडकहरूमा जिन्दाबाद र मुर्दाबादको नाराहरू नघनकिएको पनि होइन समाजका विसंगति विरूद्ध आवाज उठाउँदा आफनै पार्टिका नेता तथा कार्यकर्ताहरुको समूहले साधारण सदस्यबाट पार्टीबाट हटाएको तीतो यथार्थ पनि नेपाली राजनीतिक परिवेशमा पाईन्छ ।

नेताहरुको सबै कुरामा हो भनी रहँदा अाफ्नो पार्टीको सम्झिने कुसंस्कारको कारणले आज हाम्रो समाज बर्बादीको निशाना बनिरहेको अवस्थामा कतिपय समाजका सोझा साझा जनताका छोरा छोरीहरुले सधै नेताका वरिपरि गएर जुकाझै टासिएर फोटो खिच्ने अनि बेतुकका शब्दहरुले भरेर स्टाटस लेख्ने राजनितिक दलभित्रका ब्यक्तिहरुलाई जब सम्म निकाला गरिदैन तब सम्म न त नेतृत्व सफल बन्छ न त फोटो खिचेर हाल्ने अनि भ्रष्टाचार नेताको जन्म दिनको शुभकामना आदानप्रदान कार्यक्रमकाे अन्त्य हुन जरूरी रहेको देखिन्छ । पार्टी भित्र आफना नेता तथा कार्यकर्ताहरुको कुकर्मलाई जबसम्म कारवाहीकाे दायरामा ल्याउन सकिँदैन तबसम्म देशमा सुसान आउन नसक्ने भएकोले सत्य तथ्य बुझी हरेक क्षेत्रमा दोषीमाथि कडा आन्तरिक तथा कानूनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको खण्डमा सङ्गठनको चिन्ता लिने नेतृत्वले बुझ्नुपर्ने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤