Siraha Times
ताजा समाचार

अवैध लागूऔषध सहित एक जना नियन्त्रण

  • माघ १६, २०७९
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल हर्शित नेपाल साप्तहिक । सिरहा माघ । प्रहरी गोलबजार सिरहाबाट प्रहरी निरिक्षक राजु के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ६ गोलचोक स्थितमा ऐ.ऐ. वडा नं. १२ बेतौना हरीपुर बस्ने बौवलाल सिंहको छोरा अं. वर्ष २७ को सुमित कुमार सिंहलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सानो-सानो सेतो प्लाष्टिकको पोका थान २ र कालो प्लाष्टिकको पोका थान-१ गरी जम्मा ३ पोका अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो तील गर्दा प्लाष्टिक सहित १ ग्राम ४०० मिली ग्राम र प्लाष्टिक बाहेक १ ग्राम १०० मिली ग्राम, मोबाईल थान १ र नेपाली नक्कली नोट रु. C १,०००/- को थान २ समेत फेला पारी रितपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्धामा दिन को म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुशन्धान कार्य भई रहेको प्रहरी कर्यालय सिरहाले जाननकारि गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१