ताजा समाचार

जाडोमा संचार कर्मीको ज्याकेट उपहार

  • पुस २६, २०७९
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, पुस २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ l कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ l दिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेट बाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए l ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेका ले आयोजक लाई हार्दिक धन्यवाद दिए l उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤