ताजा समाचार

श्री जय त्रिकाल युवा क्लब विजयनगर-५ बघमरवा द्वारा कम्बल वितरण

  • पुस २६, २०७९
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस २६ / बिजयनगर कपिलवस्तु का चर्चित समाजसेवी श्री जय त्रिकाल युवा क्लब विजयनगर-५ बघमरवा अध्यक्ष कैलाश कुर्मी सचिव इन्द्रजीत चौधरी द्वारा आज आफ्नो निज निवास मा बृहत रुपमा कम्बल वितरण गरिएको छ। क्लब को सदस्य राजेन्द्र कुर्मी,राम प्रकाश कुर्मी,शिव नारायण तेली , अरुण कुमार उपाध्याय,सुधिर त्रिपाठी,मिना पासी,निलम कुर्मी, संगित कुर्मी,निशु कोहार,मिरा कोहार, पुजा पासी,पुनिता कुर्मी,रन्जना कुर्मी,जनक नन्दनी आरख,रमेश कुर्मी, संदीप यादव, सहदेव यादव, उक्त कम्बल पाएका व्यक्तिहरु समाजसेवी श्री जय त्रिकाल युवा क्लब विजयनगर धन्यवाद दिएका छन। गरीब ऊनीहरु भने यस्तो नेक काम यहाँ ले गर्दै आएका छन अरु हामीहरु लाई विस्वास पनि छ की यस्तै नेक कार्य उहा भविष्यमा पनि गर्नु हुन्छ। विजयनगर का सम्पूर्ण गरीबलाई श्री जय त्रिकाल युवा क्लब श्री जय त्रिकाल युवा क्लब विजयनगर द्वारा कम्बल वितरण गरियो। कपिलवस्तुको श्री जय त्रिकाल युवा क्लब विजयनगर द्वारा आज आफ्नो निज निवास मा बृहत रुपमा कम्बल वितरण गरिएको छ। उक्त कम्बल पाएका व्यक्तिहरु समाजसेवी श्री जय त्रिकाल युवा क्लब विजयनगरलाई धन्यवाद दिएका छन।ऊनीहरु भने यस्तो नेक काम यहाँ ले गर्दै आएका छन अरु हामीहरु लाई विस्वास पनि छ की यस्तै नेक कार्य उहा भविष्यमा पनि गर्नु हुन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤