ताजा समाचार

सुर्यज्योती इन्सोरेन्शले कम्बल बितरण गरे

  • पुस २१, २०७९
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान पुस २१ गते । सिरहाको लहानमा सुर्यज्योती इन्सोरेन्श शाखाले लहानका उपमेयार रामचलितर महतो ज्युको प्रमुख अतिथ्यमा एक कार्यक्रम गरि १०० कम्बल बितरन गरेको छ । लहान नगरपालिकाले चिसो खप्न कम्तिमा हात सेकेर ज्यानलाई न्यानो पार्न केही दिन देखि दाउरा बितरन गर्दै आएको कर्यमा ब्यस्त छु उपमेयार महतोले भने । नेपालमा २० वटा इन्स्योरेन्स मध्य सुर्या लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्स मर्ज भएर सुर्यज्योती लाइफ इन्स्योरेन्स बनेको हुँदा आब देश भरिमा १८ वटा पनि मर्ज भएर १० वटा इन्स्योरेन्स रहने छ्न । सबल बनेका यी इन्स्योरेन्सले पहिलो पटक गरिब बिप्न तथा निम्न बर्गाका करिब १०० जानलाइ चिसो खप्न कम्बल बितरन गरेको सो इन्स्योरेन्सका शाखा प्रब्न्धक पिरती चौधरीले जानकारि गराएको छ । लहान नगारपालिका र अन्य पालिका लगायत १०० जानाको लिसट थियो तर गरिखाने १०० भन्दा बढीको उपस्थितको कारन करिब दर्जनौ जाना बिना कम्बल पाइ घर फर्केको एक बिप्नले जानकारि गराए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤