ताजा समाचार

बास्तबिकत किसानले पाएनन,अनुदान झोले किसानहरु अनुदान पाएर मलामाल

  • पुस १९, २०७९
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ पुस - बर्सौ बर्ष देखि कृषि पेसामा आबद्ध रहेका भगवानपुर गाउँपालिकाका आन्न्त झाले निकै पीडित भएका छन्।भगवानपुर गाउँपालिका वाडा नम्बर ५ ईनर्वा परौलमा करिब ५ बर्ष अगाडि संचालन गरेको बला सुन्दरी कृषि तथा पशुपंक्षि केन्द्र प्रालि संचालन गरेका छन्। करिब ५ बिगहा निजि जग्गामा ६ वाटा पोखरीमा माछा पालन,गाई पालन,हासपालन,लोकल खुखरा,माछा भुरा उत्पादन हयाचरी संचालन,बटै पालन लगायत कृषि खेतीमा आलु,मकै तोरी बदाम,लाहरी दाल,तरकारी लगायतका खेती गर्दै आएका छन्।गाउँका गरिब दलित निमुखा ब्यक्तीहरुलाई करिब १२ जना महिला पुरुषहरुलाई रोजगारी दिएका छन्। २०७२ सालमा संचालन गरिएको संस्था हाल सम्म राज्य बाट कुनै अनुदान नपाएको दु:ख ब्यक्त गरेका थिए।आफू कृषि फर्म संचालन गरेर घाटा बोहोरी रहेको बताउदै बास्तबिक किसानले अनुदान नपाएर प्रदेश सरकार र स्थानीय सरकारको सेटीङ्गमा मोटो रकमको कमिसनको चकरमा मन्त्री मंण्डल,र प्रदेश सरकारले नाता गोतालाई र झोले किसानहरुलाई अनुदान दिने गरिएको प्रमप्रारा चल्दै आएको छ्। आफू जस्ता सोझा रिधा ईमानदार किसानको कुरा कसैले सुन्दिदैन्न अनुदानको कुरा त परै जाओस्।बास्तबिक किसानले अनुदान पाउनुपर्ने स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण होस् भन्ने उनले ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤