ताजा समाचार

भगवानपुर गाउँपालिका भु.पु. अध्यक्ष द्वारा English new year अवसरमा शुभकामना सन्देश

  • पुस १७, २०७९
  • १८२४ पटक पढिएको
  • मनु यादव
alt

मनु यादव २०७९ पुष १७ गते - सिरहा जिल्लाको भगवानपुर गाउँपालिका भु .पु अध्यक्ष श्री बेचन प्रसाद यादवले आईतवार English New year 2023 को शुभकामना सन्देश भगवानपुर गा पा जनतामा साथै देशबासिको नाममा शुभकामना ब्यक्त गर्नुभएको छ । अंग्रेज़ी बर्ष 2023 सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण भगवानपुर गाउँपालिका बासी जिल्ला बासी प्रदेश बासी लगाइत सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ इष्ट मित्र किसान, व्यापारी,बुद्धिजीवी ,समाजसेवी राजनैतिक कर्मि शिक्षाप्रेमी शिक्षक विधार्थी ,सञ्चारकर्मी एवम् सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤