ताजा समाचार

अर्घाखाँची जिल्ला का कलाकार हरु ले मोहन खड्का एरूना लाई गीत बजारमा ल्याए

  • पुस १४, २०७९
  • १२८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अर्घाखाँची जिल्ला का कलाकार हरु ले मोहन खड्का एरूना लाई गीत बजारमा ल्याएका छ्न लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा सबैलाई माया प्रर्ती मा धोका खायर बिछोड भएको । हिजो आफनै बनायर पछि अर्कै सङ लसपस भयको र पछि छुट्न परेका शब्द समेटेर यो एरुना लाई गीत बजारमा ल्याइएको छ । गीतलाई मोहन खड्का अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ । मोहन खड्का / दिपिका बस्नेत को : स्वरमा रहेको गीतलाई अनि सब्द: जिबन खड्का क्षेत्री को रहेकोे छ्। यस्तै अभिनय एश्वर्य क्षेत्री / जीवन खड्का / लक्ष्मण बि सि / बिनोद आचार्य को रहेकोे छ । एरुना गित लाई छायांकन तथा निर्देश सन्तोष सर्मा ले गरेका छ्न । अर्घाखाँची जिल्ला का कलाकार हरु ले थुप्रै गित मा आफ्नो प्रस्तुति देखाउदा यश गित मा अलि फर्क र रोमाञ्चक भिडियो बनेको छ । अर्घाखाँची टुडे मिडिया का प्रबन्ध तथा निर्देशक पत्रकार समेत रहेका बिसि ले यस गित मा अभिनय गर्दा आफुलाइ निकै भाग्यमानी ठानेको बताए ।यस् गित आफ्नो जीवन मा मेल खायका र भोगी रहेका प्रेम प्रेमिका हरु को बिछोडिएको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤