ताजा समाचार

बार्षिक उत्सवमा सरसफाई कार्यक्रम सम्पन्न

  • पुस ११, २०७९
  • १४८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस ११ । सिराहाको चोहरवामा र्यालिसहितको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाकाे मिर्चैया नगरपालिका वडा नं.०६ श्री शेर गण चोहर्वा ब्यारेक सिरहा, ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र संचालक स्वास्तिक पाठशाला मिर्चैया सिरहाको संयुक्त आयोजनामा सरसफाई गरिएको हो । श्री शेर गण चोहर्वा ब्यारेक सिरहाका सेनानी प्रवल देउला, ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाका प्र.स.नि. अमरेन्द्र कुमार राम र स्वास्तिक पाठशाला मिर्चैया सिरहाको प्र.अ. मनोज यादव तथा प्रहरी कर्मचारीहरु, शिक्षक/शिक्षिका, छात्र/छात्रा, भद्र भलादमीहरु तथा स्थानिय समुदायहरु समेतको उपस्थितिमा “राष्ट्रिय सेवा दल एण्ड NCC को पुर्व बिद्यार्थी संगठनको, NCC अल्मुनाई एशोसियसन नेपालको पाँचौ “औ’ स्थापाना दिवसको बार्षिक उत्सव ” को अवसरमा “र्‍याली तथा सरसफाई कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤