ताजा समाचार

नयाँ बर्षको अवसरमा जांच निशुल्क श्री दाॅत का अस्पताल बढ्नीमा

  • पुस ८, २०७९
  • ८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, पुस ८ कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ l दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाॅत का अस्पतालका कुशल संचालक एवं डा. हुन् l बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहांको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जादा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ l श्री दाॅत का अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका दाॅत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाॅत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरु बताए l श्री दाॅत का अस्पतालमा बिग्रिएको दाॅत सिधा गर्ने, कास्मेटिक फिलिंग,फिक्स दाॅत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाॅत तथा मुख रोग संग सम्बंधित मरिजहरूको उपचार अत्याधुनिक मशीन द्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्ल ले बताए l नयाँ बर्ष २०२३ को अवसरमा चेक जांच गरे वापत डा. ले लिने शुल्क पनि निशुल्क रहेको छl साथै दाॅत तथा मुख रोग संबंधित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७( भारत) 9745929101(नेपाली) मोबाइल नंबरमा सम्पर्क गर्न सकिन्छl

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤