ताजा समाचार

अपाङ्ग पुनस्थापना केन्द्रको अन्तरकृया सम्पन्न

  • पुस ७, २०७९
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल सिरहा ७ पुष । सिरहाको लहानमा बालबालिका मानसिक स्वास्थ्य सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरिएको छ । अपाङ्ग पुनःस्थापन केन्द्र लहानका कार्यबाहक अध्यक्ष शम्भु यादवको अध्यक्षता तथा सिएमसी नेपाल लहानका मनोपरामर्शकर्ता रेखा चौधरीको प्रमूख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अतिथिहरुमा लहान नगरपालिकाका महिला शाखाकी प्रमुख अन्जना साह , पशुपति आदर्श उच्च माध्यमिक बिधालयका, प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरी,गोर्खा टेलिभिजनका सिरहा सम्बाददाता महेश सिंह रहेका थिए । वक्ताहरुले समाजमा अपाङ्ग व्यक्तिहरूलाई सामाजिक संरक्षण अनिवार्यरुपमा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् भनें अपाङ्ग व्यक्तिलाई शारिरिक अवस्था हेरी स्वरोजगार कार्यक्रम अन्तर्गत आवद्ध गराउनुपर्नेमा स्थानिय सरकार अगाडि बढ्न जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤