ताजा समाचार

माता २० हजारी मन्दिर मनाेकामना पुरा गर्ने शक्तिपीठहरू मध्ये एक

  • पुस ६, २०७९
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान - माता २० हजारी मन्दिर सिरहा जिल्लाको नवराजपुर गाउँपालिका काे हुलाकी राजमार्ग देखि २ किलोमिटर दक्षिणमा पर्छ । माता २० हजारी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । हजारी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, परेवा, आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको छ । प्रायःजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चाेख्याउन यहाँ आउने गरेको छन् । यहाँ प्रत्येक बर्ष बडादसैँमा हजार बोका, , परेवा, र बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी २ हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । माता २० हजारी मन्दिर कुनै नयाँ र हालमा स्थापित शक्तिपिठ नभई प्राचीन कालदेखि स्थापित शक्तिपिठ हाे।भक्तजनहरूमा आस्था र भराेसाकाे केन्द्र बन्दै माता हजारी मन्दिर त्यसै प्रसिद्ध नरहेको बताउँछन् स्थानीय बुजुर्गहरू यहाँ आएर मनमा रहेको ईच्छा आकांक्षा समेत पुरा हुने गर्दछन।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤