Siraha Times
ताजा समाचार

नयाँ आयामको शुरूवात

  • पुस ५, २०७९
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ५ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले नयाँ आयामको शुरूवात गरेको छ। आ ब ०७९/८० को योजनाहरु शुरु गर्नु भन्दा अगाडी सम्पुर्ण सुचनाहरु हरेक नागरिक पुर्याउन प्रयास गर्दै छन र यो सरहनिय काम पनि हो। पालिकाले हरेक योजनाको जानकारी आम पालिका बासीमा सजिलै पुगोस भनी उद्देश्यले सम्पुर्ण विवरण सहितको ब्यानर टोल बस्ती सम्म पुर्याउन सम्बन्धित वडा सचिवहरुलाइ प्रमुख प्रसाशकीय अधिकृत राजीब झाले हस्तान्तरण गर्दै छन। सुचना सबैको अधिकार हो, सहभागिता सबैको हुनु पर्यो अनि मात्र नागरिक सन्तुष्ट हुन्छ तब मात्र बिकास सम्भव छ प्र प्र अ झाले बताउनु भएको छ। पुस १ गते देखि पुस मसान्त सम्म सम्पुर्ण योजनाको उपभोक्ता समिती बनाउने समय सिमा निर्धारण गरेको पालिकाले वडा कार्यालयहरु मार्फत योजना सहितको सुचनाहरु सार्बजनिक गरीरहेका छन।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१