Siraha Times
ताजा समाचार

भोलेनटीयर्स डेभलपमेन्ट अफ नेपालद्वारा लहानको अस्पताल चौकमा सरसफाइ

  • पुस २, २०७९
  • ११८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुस २ । भोलेनटीयर्स डेभलपमेन्ट अफ नेपालद्वारा लहानको अस्पताल चौकमा सरसफाइ जसरी हामी आफ्नो अधिकारको लागी लड्छौ त्यसरी नै आफ्नो दायित्व पनि हुन्छ भन्ने कुराको अनुभवी गराउन सक्यो भने दीर्घकालीन रुप मै हाम्रो लहान सफा राख्न सक्छौं । अहिले वातावरण द्रुत गतिमा बिनास र प्रदुषण भै रहेको छ र हाम्रो संविधानले धारा ३० मा स्वच्छ वातावरणको हक मौलिक हक मै समावेश गरेको र सबैले स्वच्छ र स्वस्थ्य वातावरणमा वचन पाउने हकको परिकल्पना गरेको छ भने वातावरणको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो। वातावरण विना हाम्रो अस्तित्वको परिकल्पना गर्न सकिँदैन त्यसैले ´´ वातावरण जोगाउन आफू पनि बचौ अरुलाई पनि बचाओ`` सबै जनसमुदायलाई बुझाउनु हाम्रो कर्तव्य हुन आएको छ। हामी आफ्नो कर्तव्यबाट पछी हट्नु हुन्न। सकिन्छ भने सधै नसकिए हप्तामा एक दिन समाज र वातावरणको लागि एक दिन दिनै पर्छ। स्वच्छ अक्सिजन पाउनु हाम्रो अधिकार हो भने अक्सिजन प्रदुषित गरेर आफ्नो विना आफै निम्त्याउनु हो भन्ने कुरा घर घरलाई बुझाउनु पर्छ। साथीहरूलाई फेरि पनि धन्यवाद सराहनीय काम गरि राख्नु भएकोमा।

 

Capture

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१