ताजा समाचार

हिमालय सुगर मिलद्वारा उखु किसान सम्मानित

  • मंसिर २७, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल , मंसिर २७ । सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले जिल्ला भरीका उखु किसानहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका छन । मिलका जि एम अबधकिसोर यादवको अध्यक्ष्तामा शुरु भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख लगाएत करीब ३०० किसानहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागि किसानहरूले उठाएका उखु सँग सम्बन्धित करिब १२ ओटा मागहरुको सम्बोधन गर्दै नेपालमा संचालित सुगर मिलहरु मध्ये हिमालय सुगर मिल हरेक क्षेत्र बाट पहिलाे स्थानमा रहन सफल भएकाे बताउनु भयो । मिलले उपस्थित किसानहरू मध्ये कार्तिक खेती , माघरा खेती र खुट्टी खेती गर्दै आएका किसानहरुलाई मूल्यांकन गर्दै प्रसंशा पत्र र जाडोको लागि बल्याङकेट उपहार दिँदै उच्च सम्मान गरेका छन । कार्यक्रममा मिललाई सबभन्दा बढि उखु किसानबाट उपलब्द गराउने किसान रामप्रकाश महताेलाई मिलले विशेष सम्मान गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤