ताजा समाचार

मधेस प्रदेशमा हरवा चरवा संगठन काे बैठक सम्पन्न

  • मंसिर २४, २०७९
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/ लहान, ७४ औमानव अधिकार दिवसकाे अवसरमा द फ्रीडम फण्डकाे सहयाेगमा मधेस प्रदेश काे सिरहा जिल्लामा राष्ट्रिय दलित नेटवर्क RDN काठमाडौं द्वारा संचालित सबल परियाेजना अन्तरगत सिरहा जिल्ला हरवा अधिकार मञ्च सिरहाकाे बिस्तारित बैठक जिल्ला अध्यक्ष श्यामसुन्दर सदाकाे अध्यक्षकाे अध्यक्षता बैठक उत्साहपूर्वक सम्पन्न भएको छ । मानव अधिकारकाे दृष्टिकोण काेणले मधेस प्रदेश मा आधुनिक दासत्वकाे जीवन ८ वटै जिल्लाका विताईरहेकेा छ । हरवा चरवाकाे ले मानव अधिकार काे न्यूनतम अधिकार बाट बंचित रहे पनि कुनै सराेबार वालाहरूकाे ध्यान हरवा चरवा समुदायमा नपरेकेा गुनासो हरवा चरवाका नेताहरू ले राखेकेा छ । आफसहरूले स्वतन्त्र पूर्वक मजदुरि वा ज्याला समेत गर्न नपाए दुखेसाे पाेखेकी जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाकी अध्यक्ष राधा चाैधरि ले पीडा पाेखिन जब सम्म मालिक वा गिरहतकाे खेतबारी, घर वा मालिककाे काम सम्पन्न नभएपछि अरू ठाउँ का ज्याला गर्न जानदिदैन । मानव अधिकार धनी वा जमिन्दाकाे मात्र भएको छ ठूला धनिहरूकाे लागि मात्र मानव अधिकार रहेकाे जिल्ला हरवा चरवा अधिकार मञसिरहाका उपाध्यक्ष चलितर मण्डलले बताएकाे छ ।

उपाध्यक्ष मण्डल का अनुसार हरवा चरवाहरूले संगठित भएर आवाज उठाईरहेकेा तरपनि आफुहरूकाे आवाज कुनै सरकारले नसुनेकेा नत मानवअधिकार बादिले समेत सुन्न चाहन्छ । कार्यक्रमकाे अध्यक्षता गरिरहेका जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले मानव अधिकार काे आधार भुत मूल्य मान्यता समेत हरवा चरवा हरू बंचित रहेकेा बताएकाे छ । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनाेरंजन हरवा चरवाकाे लागि कागलाई बेलपाकेकेा जस्तो छ । हरवा चरवा समुदाय मालिककाे काक गर्ने कुनै समय सिमा हुँदै उसकाे ऋण सधाउनमा दुई तीन पुस्ता काम गरेपनि ऋण सकिदैन त्यसैले हामलाई काम गर्ने कुनै समेत नभएको बताएका छन । अध्यक्ष श्यामसुन्दर ले ०७९ श्रावण २ गते सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण मुत्तिकाे सहितहरवा चरवाकाे मुत्तिकाे घाेषणा भएको तर कागजमा कात्र सिमित रहेकेाले हरवा चरवा समुदायले मुत्तकाे घाेषणाकाे लागू गराउन संघर्ष मा जानुपर्नेमा जाेड दिएका छन । कार्यक्रम राष्ट्रिय दलित नेटवर्क काठमाडौं का जनवकालत अधिकृत संजय महराकाे समेत सहभागी रहेकेा थियाे । राष्ट्रिय दलित नेटवर्क काठमाडौ ले मधेस प्रदेश काे ८ वटै जिल्लाका हरवा चरवा समुदायकाे अधिकार काे लागि कृयासिल रहेेकाे जनवकालत अधिकृत संजय महराले जानकारी दिएकाे छ । मधेस प्रदेमा १ लाख भन्दाबढी हरवा चरवाहरूकाे संख्या रहेकेा छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤