ताजा समाचार

पत्रकारको धर्ना कार्यक्रम फिर्ता

  • मंसिर २२, २०७९
  • ८७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्भु चाैधरी मंसिर २२ । नेपाल पत्रकार महासंघ सिराहा शाखा अन्तर्गतका पत्रकारहरुले ईलाका प्रहरी कार्यालय लहान अगाडी राखेका धर्ना कार्यक्रम फिर्ता लिएका छन् । सिरहाका पत्रकार प्रदीप सिंहमाथि भएकाे घटनामा आराेपित र पीडित पक्षबीच छलफल भएका छन । छलफलमा जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुन तिम्सिना, जिल्ला समन्वय समितिका सभापति दिनेश महताे र पत्रकार महासंघ सिरहा शाखाका सभापति मनाेज बनैताकाे राेहवरमा बार्ता भएकाे छ। बार्तामा दोषी माथि कार्वाही गर्दै कानुनी दायरामा ल्याउने सहमति पछि वार्ता साकारात्मक भएकाेले धर्नामा बसेका पत्रकारहरुलाई अध्यक्ष बनैताले सम्बोधन गर्दै धर्ना स्थगित गरिएको औपचारिक घोषणा गरेपछि नवराज गाउँपालिकाका प्रमुखले धर्नामा बसेका पत्रकारहरुलाई हात समातेर उठाएका थिए त्यसपछि धर्नाका सबै कार्यक्रम समाप्त भएकाे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤