ताजा समाचार

प्रहरीलाई प्रशंसा पत्र बितरण कार्यक्रम सम्पन्न

  • मंसिर ११, २०७९
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर ११ । पूर्वी नवलपरासीमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई तार्किक निष्कर्षमा पुगाउन अहम भूमिका निभाएका सुरुक्षा कर्मीलाई समानित गरिएको छ । मिति २०७९।०८।१० गते प्रहरी कार्यालयकाे सभाहलमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख अथित्यतामा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी लगायत सुरक्षा समितिको सदस्य र जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका सिनियर अधिकृतहरुलाई निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण तवरले सम्पन्न गर्न महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकोमा धन्यवाद दिनुका साथै प्रशंसा पत्र तथा थप निर्देशन प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤