ताजा समाचार

सिरहा बाट दुई थान भरूवा बन्दुक बरामद

  • मंसिर ३, २०७९
  • १२०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव सिरहा - सिरहा जिल्लाको मिर्चैया नगरपालिकाकाे जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मि खाेला किनारमा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ। सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथाेकीका अनुसार हातहतियार बाेकेर केही मानिसहरू घुमिरहेकाे भन्ने सुचनाकाे आधारमा सादा पाेसाकाे प्रहरी टोली ले मिर्चैया ९ बाट शुक्रबार दिउँसाे दुई थान भारूवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यलय मिर्चैया बाट सादा पाेसाकमा खटाएको प्रहरी टोलीले केही समय पछि गरेपनि बन्दुक बाेकनेहरू फेला नपरेपछि खाेला किनारमा फालिएको बन्दुक मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको बुढाथोकीले बताए । मंसिर चार मा हुने निर्वाचनका लागि सुरक्षाकर्मी खटिएकाे माैका पारी भारूवा बन्दुकले शिकार गर्न उदेश्यले दुई मानिसहरू निस्किएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤