ताजा समाचार

अबैध भन्सार चोरी निकासीका समान प्रकाउ

  • मंसिर १, २०७९
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १ मंसिर मधेश प्रदेश । मिति २०७९/०७/३० गते अं.:१३;३० बजेको समयमा गस्तिमा खटिएका प्रहरी टोलीले डिउटी गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं.२४ स्थित सार्वजनिक सडक खण्डमा दक्षिण भारततर्फबाट जिल्ला महोत्तरी मठिहानी नगरपालिका वडा न. ३ वस्ने नेसार अहमदको छोरा वर्ष अ. २२ को मोहम्द फैजाने मुस्तफाले चलाई ल्याएको प्रदेश २-०२-००१ ह १०८७ नम्वरको सिटी अटो माथी संका लागि उक्त अटो रोकी कानुनको रित बमोजिम तलासी लिदा सो अटो भित्र काटुनमा टायल्स लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी रुपले ल्याएको हु भने पश्चात तत्कालै स्थानिय मानिसहरुको रोहवरमा अटो सहित टायल्स वरामद गरी चालक मो. फैजाने मुस्ताफालाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी अ.मु.रु. १,४१,४०० बराबरका समान सहित आवश्यक कार्वाहको लागि भन्सार कार्यालय जनकपुर धनुषामा बुझाएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤