ताजा समाचार

प्र.ना.मनिज्यू द्वारा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

  • कार्तिक २९, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा शान्ति सुरुक्षा कायम गर्नका लागि विशेष निर्देशन प्रदान गरीएको हो । मिति २०७९/०७/२९ गते गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीज्यूले ईलाका प्रहरी कार्यालय गैडाकोटको निर्वाचन सुरक्षा योजना अनुगमन तथा यस कार्यालय मातहत विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको गैंडाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤