Siraha Times
ताजा समाचार

प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो

  • कार्तिक २४, २०७९
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २३ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १२ र १३ ना विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि विभिन्न टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु ईलाका प्रहरी कार्यालय धनगढी ठतिया द्वारा परिचालित प्रहरी टोलीले निकालेको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो । स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी र नेपाल प्रहरीकाे टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१