ताजा समाचार

राष्ट्रिय जनावर गाईकाे तस्करी

  • कार्तिक १७, २०७९
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान -सिरहाको दक्षिण सिमावर्ती ठाडी नाकाबाट नेपाल प्रहरीकै संरक्षणमा व्यापक भन्सार छली हुने गरेको पाइएको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले छाेपी तस्कर संग सेटिङ्ग लाईन लिइएको छ। गोरुसँग लुकाएर राष्ट्रिय जनावर गाईको तस्करी बढेको छ। गोरुभन्दा गाई सस्तो मुल्यमा पाइने भए पनि मासुका लागि खरिद बिक्री गर्न नपाइने भएकाले गोरुसँगै लुकाएर नेपालबाट भारत हुदै बंगलादेशतर्फ गाई तस्करी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤