ताजा समाचार

पटका जन्य पदार्थहरुको बरामद गरी प्रहरीद्धारा नष्ट

  • कार्तिक ८, २०७९
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ८ । खासगरी हिन्दूहरूको महान चाड बडा दसैं , तिहार र छठको अवसरमा खुशीयाली मनाउनका लागी तराई मधेशका जिल्लाहरूमा दक्षिणी सीमावर्ती क्षेत्रवाट विस्पोट पदार्थहरू पटाका , फुल्झारी , आलु बम , चिर्चिरी लगायतको पदार्थहरू प्रत्येक वर्ष रमाइलो गर्ने क्रममा नेपाल भित्रिने गरेको अवस्थामा सिराहा प्रहरीले ठूलो निगरानी गर्दै आएको अवस्थामा लाखौं मुल्य बराबरको विस्पोटक पदार्थ बरामद गरी नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति, समय र स्थानमा जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल भित्राएको अं. मूल्य रु. १५,००,०००/- (पन्ध्र लाख) बराबरको पटका जन्य पर्दाथहरु बरामद गरि २०७९।०७।०८ गते स्थानिय जन प्रतिनिधीहरु, संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤