ताजा समाचार

सवारी दुर्घटना न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ४, २०७९
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ४ । सडक दुर्घटनाबाट बच्न र बचाउनका लागि सिराहा प्रहरीले जनचेतना कार्यक्रम सम्पन्न गरेको अवस्था रहेको देखिन्छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०७।०४ गते सिरहाको मिर्चैया नगरपालिका वडा नं.०९ बतहा स्थित पुर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र ट्राफिक प्रहरी पोष्ट मिर्चैया सिरहाको संयुक्त आयोजनामा “सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको थियो । सिरहाको सडकहरूमा जोखिम न्यूनीकरण गर्नको लागि समुदायलाई सजग बनाउनका लागि अभियान थालिएको र यस अभियानले समाजमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त भएको सहभागीहरुले बताएका छन् । मिर्चैया नगरपालिकाको सडकहरू जीर्ण भएको अवस्थामा सचेतना मुलक अभियानले समाजमा दुर्घटना न्यूनीकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤