ताजा समाचार

सिराहा प्रहरीद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

  • कार्तिक ३, २०७९
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३ । सिराहा प्रहरीद्वारा मठ मन्दिरसरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिराहा र मातहतका ईलाका प्रहरी कार्यालयहरु र प्रहरी चौकी लगायतका कार्यालयहरूको अगुवाईमा स्थानिय स्तरमा रहेको मठ मन्दिरहरुको एकातिर सरसफाई गरिएको छ भने अर्कोतिर दिवसकै अवसरमा मिति २०७९।०६।३० गते जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत प्रहरी ईकाई समेतमा “बृक्षारोपण कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । वृक्षारोपण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहाको परिसर तथा मातहतका प्रहरी ईकाईहरुको बिभिन्न स्थानहरुमा बिभिन्न प्रजातिका गरी करिब ३६३ थान विभिन्न जातका बोट बिरुवाहरु बृक्षारोपण गरी सो कार्यक्रम समापन भएको हो ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤