ताजा समाचार

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

  • असोज १७, २०७९
  • १०५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीको नाम टिकटमा भाइरल भएको छ । अभियान नामको टिकटक एकाउन्टबाट आकाशमा प्लेन जोडजोडले हलिएको विषयलाई लिएर पाइलटसँग यात्रुहरुले सामान्य रुपमा भनाभन गरेको चिडियो पोस्ट गरेपछि भाइरल भएको हो । पोस्ट किलिपमा उसको नाम माथिनै उल्लेख गरिएको छ । दशैको मुखमा हरेक वर्ष दुर्घटनाहरु हुनेगरेको कारण सबै यात्रुहरूको मनमा दुर्घटनाको कुरा खेलिरहेका थिए । काठमाडौं देखि जनकपुरको लागि बुधबार बेलुकी ७:२० मा उड्नुपर्ने प्लेन ८:१० मा उडेको थियो । प्लेन उडेको १५ मिनेटपछि पाइलटले मौसम खराबीको कारण सबै यात्रुहरुले सिट बेल्ट लगाउन भनेका थिए । तर प्लेन हलिन सक्ने वा कोल्टिन सक्ने हुँदा यात्रुहरुलाई डराउन र आतिन नहुने कुरा भने माइकिङमा भनेका थिएन्, सवार एक यात्रुले भने । माइकिङ भएको पाँच मिनेट नपुग्दै प्लेन तल झरेको झरै र कोल्टपोल्ट गर्न थालेपछि सबै यात्रुहरू प्लेनभित्र चिच्याएका थिए । जनकपुरमा ल्याण्ड भएपछि पाइलट र यात्रुबीच केही बेर भनाभन भएको थियो । सोही भिडियो राजेश विद्रोहीको नाममा अभियान टिकटक एकाउन्टमा पोस्ट गरेपछि २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस गरिसकेका थिए । अझै पनि यो भिडियो भाइरल हुने क्रम रोकिएको छैन् । पहिला भन्दा विस्तारै बढीरहेको छ । यश विषयमा राजेश विद्रोहीसँग कुराकानी गर्न खोज्दा उसको मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤