नेपाल सरकारबाट मान्यता प्राप्त मधेस प्रदेशमा पहिलो पल्ट मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको उदघाटन

  • असोज १५, २०७९
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ असोज -नेपाल सरकारबाट मान्यता प्राप्त मधेस प्रदेशमा पहिलो पल्ट मिर्चैयामा एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्। बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिने उदेश्यले मिर्चैया नगरपालिका वाडा नम्बर १० स्थित एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्। हजारौं युवाहरूलाई रोजगारीको चुनौती दिदै उक्त संस्थाको स्थापना गरेको हो। संस्थाका प्रबन्धक अशोक कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले ब्यानर पढेर उदघाटन गरेका थिए।बिशिस्ट अतिथिमा मिर्चैया नगरपालिकाका स्वास्थय शखा प्रमुख बिजय कुमार महतो, स्थानीय समाज सेवी तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सरोज कुमार यादव रहनु भएको थियो। अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका असैई संजय कुमार शर्मा,एबी.आर.सेकेरुटीका संचालनका सदस्य तथा प्रशिक्षक राजेन्द्र मंण्डल,भगत कुमार साह, कौशल यादव, शुनिल कुमार साह संजय कुमार यादव,चन्द्रीका कुमारी महतो,पत्रकार महेश सिंह,राम नारायण ठाकुर,प्रदिप सिंह लगायत दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१