ताजा समाचार

सामाजिक विकृतिका विरुद्ध महिला समुह गठन

  • असोज १०, २०७९
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल असोज १० । सिराहाको धनगढीमाई नगरपालिकाको एक वडामा महिला ससक्तीकरण उदेश्यका साथ महिला समुह गठन गरिएको छ । समाजको कलंकको रूपमा रहेको दाइजो प्रथा , बोक्सी प्रथा ,अर्थात् समाजलाई कुरुप बनाउँदै आएका सामाजिक विकृतिबाट समाजलाई जोगाउने र महिलालाई सबल बनाउन आवस्यक जनशक्तिको लागि समुह गठन भएको वुझिएको छ । पालिकाको वडा न. ७ को आयोजनामा बिजय महतोकाे अध्यक्षता तथा खुश्बु ताजपुरियाको पहल (सहयोग ) र ओरेकको समन्वयमा वडा न. ७ मा महिला समूह गठन गरी लैङिक हिंसा , बालबिवाह र दहेज प्रथा तथा विभिन्न्न स्वास्थ्य सम्बन्धि जानकारी दिदै कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको वुझिएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤