ताजा समाचार

जगरनाथपुर गापामा जेस्टनागरिक र अपांग लाई वडामै पेन्सन बितरण गराउदै गापा-अध्यक्ष यादव

  • असोज ९, २०७९
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १० असोज पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन ।अध्यक्ष यादवले दशै तिहारमा बृद्ध पेशन लगायत एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । अाईतबार जगरनाथपुर गाउँपालिका वडा नं १ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णन्नदन रायले बताए का छन। बृद्धा पेन्शन लिएर अध्यक्ष लगायत बैंक कर्मचारी हरु लिएर घरदैलोमा पुगेर रकम बितरण गरिएको धन्नजय गिरीले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤