ताजा समाचार

इटहरिमा यात्रु सहायता कक्ष आजबाट संचालनमा

  • असोज ९, २०७९
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

इटहरी, असोज ०९ गते, आईतबार । नेपालीहरुको महान् चाड दशै, शुभ दिपावली तथा छठ पर्वहरुको अवसरमा देशका बिभिन्न स्थानबाट आवत जावत गर्ने यात्रु महानुभावहरुको सुविधालाई मध्यनजर गरी यात्राका क्रममा यात्रुहरुलाई आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न चाडपर्व अवधिभरका लागि यस कार्यालयको आयोजनामा यस कार्यालयका प्रहरी उपरीक्षक श्याम कुमार महतोको अध्यक्षतामा ईटहरी उप-महानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलज्यूको प्रमुख आतिथ्यता, यातायात ब्यवस्था कार्यालय सवारी तथा सवारी चालक ईटहरीका प्रमुखज्यूहरुको बिशेष आतिथ्यतामा बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका प्रमुख,स्थानिय वडाका जनप्रतिनिधि, यातायात ब्यबसायी संघ संगठनका प्रतिनिधि, मजदुर संघ संगठनका प्रतिनिधिहरु, बसपार्क ब्यबस्थापन समितिका अध्यक्ष, लगायत सरोकारवाला संघ सस्थाका प्रतिनिधी, चालक परिचालक तथा यात्रुहरु समेतको उपस्थितीमा सुनसरी जिल्लाको इटहरी उप-महानरपालिका वडा न. ९ स्थित ईटहरी बसपार्कमा “यात्रु सहायाता कक्ष ” को शुभारम्भ गरिएको छ ।

May be an image of 9 people

May be an image of 4 people, people standing, outdoors and crowd

May be an image of 1 person and standing

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤