ताजा समाचार

शिशुज्योति आवासीय विद्यालयमा भव्यताका साथ मनाए बाल दिवस

  • भदौ ३०, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा संवाददाता भदाै ३० । " बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार " भन्ने मुल नाराका साथ सिरहाको धनगढीमाई नगरपालिकाको धनगढीमा रहेको शिशु ज्योती आवासीय विद्यालयमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमहरु भव्यताका साथ सम्पन्न भएको छ । विधालय परिसरमा आयोजीत कार्यक्रमा हाजिरी जवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलाप लगायतका सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै बालदिवस मनाएका हुन् । बाल दिवसको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आ आफ्ना प्रतिभाहरू देखाएका थिए भने विधालयद्वारा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरू मध्ये सफल भएका विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी अविभावक शिक्षक शिक्षिका लगायतको सहभागितामा आयोजित साँस्कृतिक कार्यक्रममा विद्यालयको योगदानको बारेमा सहभागीहरुले चर्चा गरेका गरेका थिए भने शिशु ज्योती आवासीय विद्यालय विगत लामो समयदेखि अशल शिक्षा उत्पादन गर्न लागिपरेको हुनाले आम अविभावकले विद्यालयको गरिमालाई कायम राख्न सकेको खण्डमा स्थानीय स्तरमा गुणस्तरिय शिक्षा प्रदान गर्न बिद्यालय लागिपर्ने अवस्था रहेको देखिन्छ साथै विद्यालयको भौतिक शैक्षिक वातावरणको कारण यस विद्यालयमा जिल्ला भन्दा बाहिरका विद्यार्थीहरूको आकर्षण बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤