ताजा समाचार

विधालयमा बच्चाहरुलाई लगाईयो दोस्रो डोज कोभिड भ्यक्सीन पी- फाइजर (५ देखि ११ वर्ष)

  • भदौ ३०, २०७९
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी रमवापुर/ भदौ ३० मिति २०७९/ ०५/ ३० गते दिन बिहिवार कृष्णनगर नगरपालिका वडा नं.४ रमवापुर गाउँ को श्री शक्ति आधारभुत विधालयमा ५ देखि ११ वर्ष बच्चाहरुलाई कोभिडको दोस्रो खोप (पी-फाईजर) भ्यक्सीन राम कुमार गुप्ता (कार्यालय प्रमुख, सिर्सिहवा स्वास्थ्य चौकी सिर्सिहवा), बिरेन्द्र कुमार गुप्ता (अ.हे.वा, सिर्सिहवा स्वास्थ्य चौकी सिर्सिहवा) द्वारा लगाईयो । भ्यक्सीन लगाउने समयमा बाल बिकास कि स.का. सीमा सहनी (स्वम सेवीका), श्री शक्ति आधारभुत विधालयका प्रधानाध्यपक- राजेश कुमार जैसवाल, शिक्षिका- सपना पाण्डेय, अर्चना गुप्ता, शिक्षक- उमेश कुमार चौधरी, अरुण उपाधयाय, उमेश चन्द्र यादव, तथा विधालय स्वम सेवक- मैना देवी ठाकुर को उपस्तिथि थियो । यो दोस्रो भ्यक्सीन डोज २१ दिन पछी लगाईयेको हो भने तेस्रो र आखिरी (बुस्टर डोज) स्वास्थ्य मन्त्रालयले निर्देशन दिये अनुसार लगाईने छ । - बिरेन्द्र कुमार गुप्ता (अ.हे.वा, सिर्सिहवा स्वास्थ्य चौकी सिर्सिहवा) राति ३/४ बजे देखि बर्खा को कारण करिब १९ डोज लगेको छ । बर्खाको कारण बच्चाहरु अनुपस्थित रहिको छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤