ताजा समाचार

सिरहाको पिप्रामा धटस्थापनाको दिनहुने कलशयात्रामा सहभागिताका लागि अपिल

  • भदौ २०, २०७९
  • १३८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / २० भदौ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ पिप्रा प्र.ध. रामपुरमा यहि आउँदो २०७९ असोज - १० गते तद अनुसार (२६ सेप्टेम्बर २०२२) सोमबार घटस्थापनाको दिनहुने शुभ कलशयात्रामा सहभागिताका लागि जिल्लावासी, गाउँवासी लगायत सम्पुर्णमा माँ दुर्गा मेला समितिले हार्दिक अपिल गरेको छन। माँ दुर्गा भवानीको प्रम्परा र दैवीक शक्ति, इच्छा, मनोकाङ्क्षा वर्षौंवर्ष देखि मानिसको आत्मबल बनेकाले करिब ४ दशकदेखि गाउँवासीले बडो धुमधामका साथ मेला लगाउँदै आइरहेका छन। यो सँगै श्री श्री १०८ श्री माँ रामेश्वरी मन्दिरमा दशैँको दशमीको दिन जिल्लावासी भारतीयले पनि भाकल भर्ने आउने गरेको स्थानीयहरु मुसहरु साह , विन्देश्वर साह हलुवाले बताएका छन । नेपालीहरुको महान चाडपर्वका रुपमा "दशैँ" अर्थात विजया दशमीलाई लिने गर्छन। यस दश दिनको अवधिमा माँ दुर्गा भवानीको पुजापाठ हुने गर्दछन जय माता दि।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤