ताजा समाचार

नेपाली सेनाद्वारा सहिदनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय ५० जना लाभान्वित

  • पुस ९, २०७५
  • ९२० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा, पुस ९ गते ।

नेपाली सेनाले धनुषाको सहिद नगर नगरपालिका ३ यदुकोहामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समोबार  निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५० जना स्थानीयबासिन्दाले स्वास्थ्य सेवा लिएका छन् ।

नागरिक र नेपाली सेनाबिच प्रगाढ सम्बन्ध बनाउनुको साथै आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित विपन्न विरामीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्उले नेपाली सेना २७ नम्बर बाहिनी अड्डा र गोरखनाथ गनले शिविर अयोजन गरेको थियो । उक्त शिविरमा अर्थो, गाईनो, प्रेशर, सुगर, तथा रुघाखोकीका विरामीहरु अत्यधिक संख्यामा लाभ लिएका छन् । शिविरमा नेपाली सेनाले विरामीलाई निःशुल्क औषधि समेत उपलब्ध गराएको छ ।

शिविर उदघाटन समारोहमा सहिद नगर नगर नगरपालिकाका मेयर उदय बरबरिया, २६ नम्बर बाहिनीका बाहिनीपति बाबुराम श्रेष्ठ, गोरखनाथ गणका गणपति भोला पाण्डे लगायतको विशेष उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤