ताजा समाचार

नागरिकता विधेयक फिर्ता भएपछि तौलिहवामा विरोध प्रदर्शन

  • साउन ३१, २०७९
  • १२८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो । लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी , जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी , मधु सूदन सरण चौधरी , रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤