ताजा समाचार

लागू औषधसहित मानिस नियन्त्रणमा

  • साउन २२, २०७९
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाको लहानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका – १ बस्ने बर्ष ३० को दिलिप साह र सोही नगरपालिका – ७ बस्ने बर्ष २८ को गोपाल दास रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका अस्पताल चोकस्थित सगरमाथा होटेलबाट लागुऔषधसहित पक्राउ गरेको हो । उनिहरुले लागूऔषध सम्बन्धी शंकास्पद कारोवार गरिरहेकाे बिशेष सुचनाको आधारमा खानतलाशी गर्दा फेनरागन- ९९१ एम्पुल, डाईजिपाम- ९९१ एम्पुल, ब्युप्रिनोर्फिन- ९९१ एम्पुल, स.६ प. ६३३ नं. को मोटरसाईकल थान- १, मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, र ओपो कम्पनीको मोबाईल सेट थान-१)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाईएको सिराहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤