ताजा समाचार

शास्त्र प्रहरी द्वारा करिब १६० किलो मकई नियन्त्रणमा

  • साउन १९, २०७९
  • २८८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन १९ मिति २०७९/०४/१९ गते दिन बिहिवार दिउँसो २ बजे करिब १६० किलो मकई कृष्णनगर- २ लक्ष्मीनगर समई माई मन्दिरको पछाडी (भारत- नेपाल सीमा) कृष्णनगर शास्त्र प्रहरी बल (BOP- KrishnaNagar) द्वारा मकई तस्करी भई रहेको बेला आफ्नो कब्जामा लिनु भएको हो । डियुटीमा खटियेको प्रहरी बल द्वारा रोक्ना खोज्दा महिलले दुबै बोरा चाकु ले च्याती दियेको जानकारी प्रहरी बल चौधरीले दिनु भयो । करिब २० किलो सम्मा मकई च्याती भुईमा खसालियेको मा तस्कर सफल भएको रहेछन । तस्करी गर्ने ३ महिला, ३ पुरुष रहेको जानकारी प्राप्त भयो । उक्त जानकारी शास्त्र प्रहरी बल कार्यालयमा भए पछि गाडी पठाई समातेको मकई गाडीमा राखी कृष्णनगर भन्सार कार्यालयमा भुझाईदिने जानकारी सुरेश के.सी ले दिनु भयो । आफ्नो पहिचान छिपाई तस्करी गर्नेहरु संग कुरा गर्दा- करिब ५०/६० बोरा प्रति दिन लुकाई छिपाई कृष्णनगर देखि भारतको बढनी जाने गरेको जानकारी प्राप्त भयो । तस्करी गर्ने व्यक्तीहरुले आफु गरिब भनेको रहेछ्न र भारतको बिहार बाट यता काम गर्ना आयेको रहेछन भने काम गर्नु तस्करी नै किन ? यो क्रियाकलाप ले गर्दा आज भोलि विद्यालय जाने सन सना बच्चाहरु पनि पैसा कमाउने तर्फ लागेको छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤