ताजा समाचार

सप्त ऋषि अस्पताल लहानद्वारा रक्त दान कार्यक्रम सम्पन्न

  • साउन १९, २०७९
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ श्रावण - सिरहाको लहान नगरपालिका ३ स्थित ३० बर्ष अगाडि देखि संचालनमा रहेको सप्त ऋषि अस्पतालद्वारा बृहत रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। बल्ड बैंकमा रगतको अभाव भएको भन्दै अस्पताल श्रोत र रेडक्रस कर्यालय लहानको समन्वयमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल प्रबन्धक संजय कुमार महतोले बताए। कार्यक्रममा विभिन्न ग्रुपका करिब ६० जना ब्यक्तीहरुले रक्तदान गरेका गौरीशंकर यादवले बताए। बिहान् १० बजे देखि सुरु भएको रक्तदान कार्यक्रम बेलुका ४ बजे सम्म संचालनमा रहेका थिए।गर्मी याम संगै अस्पतालहरुमा बिरामीहरु चाप निकै बडेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤