ताजा समाचार

बाइक पार्किङ स्थल बन्दै मालपोत कार्यालय

  • साउन १८, २०७९
  • १२१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १८ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको मालपोत कार्यालय परिसरमा बाइकको पार्किङ सहज भएको छ । सेवाग्राही देखि कर्मचारीसम्मको पार्किङ स्थलको रूपमा रहेको कार्यालय परिसरमा बाइकको चाप बढेपछि सेवा लिन आम जनतालाई हम्मे परेको सेवा ग्राहीहरु बताउँछन् । कार्यालय परिसरको अगाडि भागमा बाईक पार्किङ गरेर कार्यालयको काम एकातिर गरिन्छ भने अर्कोतिर कार्यालयको पछाडीको भागमा हिलो र फोहोर पानी जमेको अवस्था रहेको पाइन्छ । कार्यालयको दक्षिणी भागमा वनमारा घारी रहेको छ । कार्यालय परिसरको फोहोरले मालपोत कार्यालय परिसरमा वातावरण दुर्गन्धित रहेको छ तर पनि निकाय सरसफाई र ब्यबस्थापनप्रति बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ त्यसैले कार्यालय व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤