ताजा समाचार

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

  • साउन १५, २०७९
  • १२०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१५ साउन । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पुर्‍याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई आज यहाँ पुरस्कृत एवं सम्मान गरिएको छ हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता—२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः चुडा सरदार( सत्यनारायण),द्धितीय विजयकुमार सरदार र तृतीय हुने राजीव सरदारलाई रु १४ हजार, १० हजार र पाँच नगद सहित सम्मान गरिएको छ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार वितरण गर्दै मुलुकमा सङ्घीयता स्थापनाले सबैजातजातिको भाषा, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनु भयो । उहाँले मातृभूति, मातृभाषा र मातृलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै आफ्नो पहिचात जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गर्नु भयो । हिमपत मिडियाका अध्यक्ष विरेन्द्रकुमार साह,नेपाली कांग्रेसका मोरङ कोषाध्यक्ष राजेश गुप्ता ,रेडियो नेपालका गायक रामा मण्डल, कवियत्रि सरिता तुलाधर,कविता केसरी,कमलेश कर्ण 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤