ताजा समाचार

वैदेशिक रोजगारीमा गएको शाहको आरोप झुठा

  • साउन १२, २०७९
  • ११२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सत्रुधन महतो ,साउन १२ । साउदी नेपाल मेनपावरका म्यानेजर सोम तामाङमार्फत होम डेलेभरी भिसामा जिल्ला सिरहा धनगढीमाई नगरपालिकाको वार्ड न _३ बस्ने भोला शाहको छोरा विशनुदेब शाहले नेपाली बाईक लाईसेन्स लिएर बैदेशिक रोजगारीमा साउदी अरब पुगेका थिए । करिब २५ दिनमा उक्त देशले गल्फ लाईसेन्स दिन्छ भनी मेनपावर कम्पनीले साउदी पठाएको थियो तर पठाएको उक्त देशमा पटक पटक लाइसेन्सको लागि परीक्षा दिँदा पास हुन सकेन । उक्त ड्राइभिङ लाइसेन्स उतिर्ण नभएपछि कामको अभावमा विचलित बनेका शाहले आफू अलपत्र परेको गुनासो गरेपछि मिति २०७९/०३/०६ गतेमा हाम्रो जनकपुर भन्ने पत्रिका मार्फत फोटो सहित गणेश कुमार कुसबहा ले लेखेको थियो एउटा सामाचार प्रकाशन गरेको थियो जहाँ भनिएको थियाे जिल्ला सिरहा न,पा, धनगढीमाइ वाड्न न _ ११ आम चौक बस्ने विनोद कुमार दास लाई एजेन्ट को रूपमा व्याख्या गर्दै उनलाई मुख्य आरोपित बनाएर सामाचार आएपछि पीडित दासले समस्याको खोजतलास गर्दै जाँदा बिष्णु देव शाहका काकाले विनोद दास निर्दोष रहेको बताउनु भएको छ । बिष्णु देव शाहको काका भोगेन्द्र कुमार शाह संग बुझ्दा विनोद कुमार दासको यसमा कुनै किसिमको सँगलनता नरहेको भिडियमार्फत जानकारी दिनुभयो । उनले अझै थप्दै भने विनोद कुमार दासको सल्लाह मुताबिक उक्त मेनपावर बाट गएको हुनाले संख्याको घेरामा हेरिएको मात्र हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤