ताजा समाचार

खसीबोकाको निलामी भए पनि पाडापाडीको निलामी हुन सकेन

  • साउन ७, २०७९
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन ४ कृष्णनगर भन्सार कार्यालय कृष्णनगरले केही दिन पुर्व विभिन्न नाका बाट चोरी पैठारी गरि ल्याईरहेको ७० वटा खसीबोका र ८१ वटा विशेष सुचनाको आधारमा समयमै ठाउँम पुगि भन्सार कार्यालयको कर्मचारीले प्रहरीको सहयोगमा समेतो हो । उक्त खसी र भैंसीको निलामी गर्ना लागि निकालेको सुचना अनुसार ७० वटा खसीको प्रतिवेदन मुल्य रु.१५४००००/- (पन्द्रह लाख चालीस हजार) राखेत पनि खसी रु.९८४०००/- (नौ लाख चौरासी हजार) को अन्तिम निलामी बोली लागे पछि बिक्री भएको हो र बिजयनगर- ६ निवासी राजेन्द्र कुमार कलवार लियेको हो । निकालेको सुचना अनुसार खसी र भैंसीको सुचना एकै पटक र एकै दिन साझा करिब 03:30 बजे राखेको हुँदा पनि खसीको निलामी सुरुवातमा गरियो र सम्पुर्ण खसीको निलामी बिना कुनै अवरोधको शान्तिपुर्ण तरिकाले भएको हो । तर भैंसीको निलामीको लागि पहुलो पटक कसैले भैंसीको निलामीमा बोली न बोल्दा भन्सार कार्यालयले फेरि पुन: निलामीको सुचना प्रकाशित गरे पनि कसैले बोली न लगायेको रहेन्छ्न । सुरक्षाको दृस्ठिकोणले कृष्णनगर ई.प्र.कार्यालय का प्रमुख सैलेन्द्र पाण्डेय र टोली, चन्द्रौटाका टोली, शास्त्र प्रहरी टोली कृष्णनगरको उपस्थिति थियो । के कारण होला कि खसीको निलामीमा किन्ने ईच्छुकले बोली लगायेको रहेछ्न तर भैंसीको निलामीमा कसैले पनि रुचि देखाएनन ?

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤