ताजा समाचार

सिरहाका प्रमुखहरुद्वारा गिट्टी बालुवा ग्राइभेलका अनुगमन : ४ टिपर पक्राउ

  • साउन ७, २०७९
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ श्रावण - जिल्ला समन्वय समिती सिरहाबाट खटिएको अनुगमन टोलिले बन्दिपुर छोहर्वाबाट ४ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएका छन्। अबैध रूपमा उतखन्न र डुबानी भइ रहेको बेला अनुगमन समितिलाई हेर्दा गाडी मालिक,चालक सहित गाडी छाडेर फरार भएका थिए। जिल्ला समन्वय समिति सिरहाबाट खटिएका अनुगमन समितीमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो उप प्रमुख दिलिप लामा, प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारी,जिल्ला प्रहरी कार्यालय सिरहाका इन्चार्ज,राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख लगायतका सरोकारवाला ब्यक्तीहरुको सहभागिता रहेको थियो। अनुगमनको क्रममा बन्दिपुर चोहर्वा घुर्मी कमला लगायतका ठाउँहरुमा अनुगमन गरिएका छन्। अनुगमनमा निस्किएका टोलिबाट ना.१ क ९२२७ र ना.८ ख. ८७१९ नम्बरको ४ वटा टिपर पक्राउ परेका परेका छन्। अबैध रूपमा उतखन्न र डुबानी गरी रहेको टिपरहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। पछिल्लो हप्ता कृषि सामग्रीमा अनुगमन, जनस्वास्थ्य अनुगमन लगायत सिरहाका विभिन्न क्षेत्रहरुमा अनुगमनमा निरन्तरता दिएका छन्।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤